कैँचीमा पार्नु
Romanized: kaimchimaa paarnu, kaimchima paarnu, kaimchimaa parnu, kainchimaa paarnu
चेपुवामा हाल्नु वा पार्नु, सबैतिरबाट चेपेर अप्ठेरो अवस्था तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
चेपुवामा हाल्नु वा पार्नु, सबैतिरबाट चेपेर अप्ठेरो अवस्था तुल्याउनु।