खैँचाखैँची

Romanized: khaimchaakhaimchi, khaimchakhaimchi, khaimchaakhainchi, khainchaakhaimchi

एक अर्कामा वैमनस्य हुँदा पाखुरा सुर्कासुर्की गर्ने काम; तानातानको प्रतिस्पर्धा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व खैँच+आ+खैँच+ई]

1
एक अर्कामा वैमनस्य हुँदा पाखुरा सुर्कासुर्की गर्ने काम; तानातानको प्रतिस्पर्धा।

सम्बन्धित शब्दहरू