खैँचनु

Romanized: khaimchanu, khainchanu, khaincanu, khaimcanu

कसैको ध्यान आफूतिर आकर्षित गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खिच्नु]

१.
कसैको ध्यान आफूतिर आकर्षित गर्नु।
२.
कुनै वस्तुलाई बलपूर्वक आफूतिर खिच्नु; तान्नु।
३.
खर्च कम गर्नु; किफायत गर्नु।
४.
शक्ति वा प्रभावले आफ्नो पक्षमा मिलाउनु; काबुमा राख्नु; ऐँचमा ल्याउनु।

सम्बन्धित शब्दहरू