खैचनु
Romanized: khaichanu, khaicanu
कुनै वस्तुलाई बलपूर्वक आफूतिर खिच्नु वा तान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [√ खिच्नु]
१.
कुनै वस्तुलाई बलपूर्वक आफूतिर खिच्नु वा तान्नु।
२.
कसैको ध्यान आफूतिर आकर्षित गर्नु।
३.
खर्च कम गर्नु; किफायत गर्नु।
४.
शक्ति वा प्रभावले आफ्नो पक्षमा मिलाउनु, काबुमा राख्नु, एँचमा ल्याउनु।