गोलैंची

Romanized: golaimchi, golainchi, golaingchi, golaimchee

खस्रा, लाम्चा पात हुने, चाँपका आकारका कलेजी, टोटा परेका वा सेता रङका र बास्ना आउने फूल फुल्ने, डाँठबाट दुध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खस्रा, लाम्चा पात हुने, चाँपका आकारका कलेजी, टोटा परेका वा सेता रङका र बास्ना आउने फूल फुल्ने, डाँठबाट दुध निस्कने एक जातको बोट; त्यसैको फूल, चुवा।

सम्बन्धित शब्दहरू