पैंच
Romanized: paimcha, paincha, paimch, painch
फित्ता, बाकल आदिको सुइरो छिराउन छालामा प्वाल पार्ने, फुली भएको वा नभएको एक हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पेच]
1
फित्ता, बाकल आदिको सुइरो छिराउन छालामा प्वाल पार्ने, फुली भएको वा नभएको एक हतियार।