पैंचो
Romanized: paimcho, paincho, paingcho, painco
दिनेलाई खाँचो परेका बेलामा वा सकेका बेलामा फिर्ता गर्ने गरी छरछिमेकीबाट कुनै वस्तु, धन, माल, श्रम आदि लिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दिनेलाई खाँचो परेका बेलामा वा सकेका बेलामा फिर्ता गर्ने गरी छरछिमेकीबाट कुनै वस्तु, धन, माल, श्रम आदि लिने काम; पछि फिर्ता गर्ने गरी कसैसँग लिने वा कसैलाई केही दिने काम; एँचोपैंचो; सापटी।