पैँचो

Romanized: paimcho, paincho, painco, paimco

दिनेलाई खाँचो परेका बेलामा वा सकेका बेलामा फिर्ता गर्ने गरी छिमेकीबाट कुनै वस्तु, धन, माल लिने काम; पछि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दिनेलाई खाँचो परेका बेलामा वा सकेका बेलामा फिर्ता गर्ने गरी छिमेकीबाट कुनै वस्तु, धन, माल लिने काम; पछि फिर्ता गर्ने गरी कसैसँग लिने वा कसैलाई केही दिने काम; ऐँचोपैँचो; सापटी।

सम्बन्धित शब्दहरू