ऐँचो

Romanized: aimcho, aincho, ainco, aimco

ऐँच; परवशता; खटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ऐँच+ओ]

१.
ऐँच; परवशता; खटन।
२.
पैँचोको अगाडि आउने अंश।

सम्बन्धित शब्दहरू