ऐँच

Romanized: aimcha, aimch, aincha, ainch

कुनै व्यक्तिलाई कतैबाट र कसै गरी पनि उम्कन नदिई अधीनमा ल्याउने काम; वशमा राख्ने काम; काबु; दबाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अञ्च]

१.
कुनै व्यक्तिलाई कतैबाट र कसै गरी पनि उम्कन नदिई अधीनमा ल्याउने काम; वशमा राख्ने काम; काबु; दबाब।
२.
परस्पर तानातानी; तन्काइ।

सम्बन्धित शब्दहरू