ऐँचिनु

Romanized: aimchinu, ainchinu, aincinu, aimcinu

तानिनु; अड्‌किनु, ऐँचने काम गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
तानिनु; अड्‌किनु, ऐँचने काम गरिनु।
२.
हे. ऐँचनु।

सम्बन्धित शब्दहरू