खुपैंचा
Romanized: khupaimchaa, khupainchaa, khupaimcha, khupaincha
जमिनमा उम्रेका घाँसहरू खुर्कने एक प्रकारको हतियार; खुर्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षुरप्र]
1
जमिनमा उम्रेका घाँसहरू खुर्कने एक प्रकारको हतियार; खुर्ची।