आलीकाँची

Romanized: aalikaamchi, aalikamchi, alikaamchi, aalikaanchi

परिपक्व नभएकी; कलिली; नछिप्पिएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
परिपक्व नभएकी; कलिली; नछिप्पिएकी (स्त्री)।

सम्बन्धित शब्दहरू