कालीकाठ

Romanized: kaalikaatha, kaalikaath, kaalikatha, kalikaatha

चिल्ला बाक्ला पात, सेता टीका टीका परेको कालो बोक्रा र तितो स्वादको हुने तथा दतिउनको काम लिइने ससानो रुखको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चिल्ला बाक्ला पात, सेता टीका टीका परेको कालो बोक्रा र तितो स्वादको हुने तथा दतिउनको काम लिइने ससानो रुखको पोथ्रो वा त्यसकै काठ।

सम्बन्धित शब्दहरू