गोलीकाण्ड
Romanized: golikaanda, golikaand, golikand, goleekaanda
दुई पक्षका बिचमा झगडा हुँदा परस्परमा गोली चल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुई पक्षका बिचमा झगडा हुँदा परस्परमा गोली चल्ने काम।
२.
उत्तेजित रूपमा चर्किरहेको उग्र हुललाई शान्त पार्न वा दमन गर्नका लागि गोली चलेको घटना वा स्थिति।