गोलीगाँठो
Romanized: goligaamtho, goligaantho, goligantho, goleegaamtho
खुट्टामा कुर्कुच्चाभन्दा केही मास्तिर उठेको दायाँबायाँको गोलाकार हाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खुट्टामा कुर्कुच्चाभन्दा केही मास्तिर उठेको दायाँबायाँको गोलाकार हाड।