गाईगाँठो
Romanized: gaaigaamtho, gaaigamtho, gaigaamtho, gaaigaantho
ना. धार्मिक विधि वा संस्कारअनुसार जनैमा पारिने विशेष प्रकारको शिखा वा गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. धार्मिक विधि वा संस्कारअनुसार जनैमा पारिने विशेष प्रकारको शिखा वा गाँठो।