मैगाँठो

Romanized: maigaamtho, maigaantho, maigantho, maigamtho

धागो वा डोरीका दुई छेउ जोल्ट्याएर पारिएको गाँठो; सुर्काउनी नपारी बनाइएको गाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [म्वाइँ+गाँठो]

1
धागो वा डोरीका दुई छेउ जोल्ट्याएर पारिएको गाँठो; सुर्काउनी नपारी बनाइएको गाँठो।

सम्बन्धित शब्दहरू