भेडीगाँठो
Romanized: bhedigaamtho, bhedigaantho, bhedigantho, bhedeegaamtho
केटाकेटीहरू घेरा लागेर झुरुप्प बसी एउटाले उठेर घुम्दै गाँठो पारेको रुमाल कसैले नदेख्ने हिसाबले एक जनाको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
केटाकेटीहरू घेरा लागेर झुरुप्प बसी एउटाले उठेर घुम्दै गाँठो पारेको रुमाल कसैले नदेख्ने हिसाबले एक जनाको पछिल्तिर राखेर आफ्नै ठाउँमा गएर बस्न सके रुमाल खसाइएको मान्छे मर्ने र रुमाल खसाल्नेलाई खसालिएकाले थाहा पाई बिचैमा फेला पार्न सके रुमाल खसाल्ने नै मर्ने गरी खेलिने केटाकेटीको एक खेल।