धर्मगाँठो
Romanized: dharmagaamtho, dharmagaantho, dharmagantho, dharmagamtho
विवाहमण्डपमा दुलहीको कम्मरमा बेहुलीकी आमाले बाँधिदिने गाँठो; लगनगाँठो; धर्मग्रन्थि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धर्म+गाँठो]
1
विवाहमण्डपमा दुलहीको कम्मरमा बेहुलीकी आमाले बाँधिदिने गाँठो; लगनगाँठो; धर्मग्रन्थि।