धर्मगुरु
Romanized: dharmaguru
खास धर्म मान्नेका गुरु; त्यस धर्मका व्याख्याता; पुरोहित, पादरी आदि। धर्मको उपदेश दिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धर्म+गुरु]
1
खास धर्म मान्नेका गुरु; त्यस धर्मका व्याख्याता; पुरोहित, पादरी आदि। धर्मको उपदेश दिने व्यक्ति।