धर्मभीरु

Romanized: dharmabheeru, dharmabhiiru, dharmabhiru

वि. धर्म हराउला कि भनेर डराउने; अधर्मदेखि डराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. धर्म हराउला कि भनेर डराउने; अधर्मदेखि डराउने।

सम्बन्धित शब्दहरू