धर्मभ्रष्ट
Romanized: dharmabhrashta, dharmabhrasht, dharmabhrast, dharmabhrasta
वि. धर्मकर्मप्रति विमुख रहेको; धार्मिक आचरणदेखि पतित भएको; धर्मच्युत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. धर्मकर्मप्रति विमुख रहेको; धार्मिक आचरणदेखि पतित भएको; धर्मच्युत ।