परिभ्रष्ट

Romanized: paribhrashta, paribhrasht, paribhrast, paribhrasta

जाति वा धर्मबाट खसेको; पतित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जाति वा धर्मबाट खसेको; पतित।
२.
हराएको; बेपत्ता भएको।
३.
भागेको; पलायित।

सम्बन्धित शब्दहरू