परिभ्रम

Romanized: paribhram, paribhrama

यताउति घुम्ने काम; चौतर्फ घुम्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यताउति घुम्ने काम; चौतर्फ घुम्ने काम।
२.
घुमाउरो तरिकासँग कुनै कुरो भन्ने काम।
३.
भ्रम; भुल।
४.
कुनै वस्तुको प्रसिद्ध नाम नलिएर गुण, सम्बन्ध, उपयोग आदिद्वारा गरिने सङ्केत।

सम्बन्धित शब्दहरू