विभ्रम
Romanized: vibhram, wibhrama, wibhram, bibhrama
अन्योलको स्थिति; भ्रम; भ्रान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्योलको स्थिति; भ्रम; भ्रान्ति।
२.
सन्देह; धुकचुक; दुबिधा।
३.
यताउति डुल्ने काम; घुमघाम; भ्रमण।
४.
नारीहरूले हडबड वा हतारमा अव्यवस्थित तरिकाले सिँगार गर्दा हुने एक हाव।