परिभ्रमण

Romanized: paribhraman, paribhramana

यताउति जाने वा घुमफिर गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
यताउति जाने वा घुमफिर गर्ने काम।
३.
परिधि; घेरो।

सम्बन्धित शब्दहरू