भ्रमण
Romanized: bhraman, bhramana
घुमफिर वा डुलफिर गर्ने काम; नजिक वा टाढाको आइजाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घुमफिर वा डुलफिर गर्ने काम; नजिक वा टाढाको आइजाइ।
२.
देशदेशावरको विचरण; देशाटन।
३.
यात्रा; सफर।