भ्रमणकेन्द्र

Romanized: bhramanakendr, bhramanakendra

पर्यटकहरूलाई आकर्षित पार्न सक्ने ठाउँ; पर्यटकले मूलकेन्द्र मानेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पर्यटकहरूलाई आकर्षित पार्न सक्ने ठाउँ; पर्यटकले मूलकेन्द्र मानेको ठाउँ।

सम्बन्धित शब्दहरू