किरणकेन्द्र
Romanized: kiranakendr, kiranakendra
समानान्तर रूपले आइरहेको किरणलाई एकत्र पारिएको स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
समानान्तर रूपले आइरहेको किरणलाई एकत्र पारिएको स्थान।