किरण

Romanized: kiran, kirana

प्रकाशमय पुञ्ज (सूर्य, चन्द्र, बत्ती इ.) बाट निस्किएको चम्किलो वस्तुको मिहिन रेखा; चम्किला वस्तुबाट चारैतिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रकाशमय पुञ्ज (सूर्य, चन्द्र, बत्ती इ.) बाट निस्किएको चम्किलो वस्तुको मिहिन रेखा; चम्किला वस्तुबाट चारैतिर फिँजिने उज्यालो रेखा; ज्योति; रश्मि; प्रभा; कान्ति; तेज।

सम्बन्धित शब्दहरू