विकिरण

Romanized: vikiran, wikirana, wikiran, bikirana

छर्ने वा फिँजाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छर्ने वा फिँजाउने काम।
२.
मार्ने काम; हिंसा।
३.
बोध; ज्ञान।
४.
छरिएका धेरै किरणलाई एकै ठाउँमा समेटेर केन्द्रित गर्ने काम।
५.
विभिन्न असाधारण किरण; जस्तै- क्ष-किरण, अल्फाकिरण आदिको उत्पत्ति हुने क्रिया।

सम्बन्धित शब्दहरू