विकिरणउपचार
Romanized: vikiranaupachaara, vikiranaupachaar, vikiranaupachara, wikiranaupachaara
विकिरणको प्रयोग गरेर रोगको उपचार गर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विकिरणको प्रयोग गरेर रोगको उपचार गर्ने प्रक्रिया।