विकेन्द्रण
Romanized: vikendran, wikendrana, wikendran, bikendrana
केन्द्रबाट बाहिरतिर लाग्ने काम; विकेन्द्रित हुने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वि+केन्द्र+अन]
1
केन्द्रबाट बाहिरतिर लाग्ने काम; विकेन्द्रित हुने प्रक्रिया।