सङ्केन्द्रण

Romanized: sangkendrana, sangkendran, shangkendrana, sankendran

सबै कुरा एकै स्थान वा केन्द्रतिर लगाउने काम; एकैतर्फको ध्यानजमाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सबै कुरा एकै स्थान वा केन्द्रतिर लगाउने काम; एकैतर्फको ध्यानजमाइ।
२.
सैन्य शक्ति आदिको भेला।

सम्बन्धित शब्दहरू