सङ्केन्द्रित
Romanized: sangkendrita, sangkendrit, shangkendrita, sankendrit
एक ठाउँमा केन्द्रित भएको; केन्द्रीकृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एक ठाउँमा केन्द्रित भएको; केन्द्रीकृत।