सङ्केतन

Romanized: sangketana, sangketan, shangketana, sanketan

सङ्केत गर्ने काम; सूचन; संसूचन; अङ्कन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सङ्केत+अन]

1
सङ्केत गर्ने काम; सूचन; संसूचन; अङ्कन।

सम्बन्धित शब्दहरू