सङ्कीर्तन
Romanized: sangkirtana, sangkirtan, sangkeertana, shangkirtana
भजनका रूपमा गरिने देवता आदिको नाम, महिमा, गुण आदिको वर्णन; देवताको स्तुति वा यशोगान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भजनका रूपमा गरिने देवता आदिको नाम, महिमा, गुण आदिको वर्णन; देवताको स्तुति वा यशोगान।