सङ्कीर्णता

Romanized: sangkirnataa, sangkirnata, sangkirnat, sankirnataa

सङ्कीर्ण हुने चाल वा स्थिति; छोटो विचार; अनुदारदाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सङ्कीर्ण हुने चाल वा स्थिति; छोटो विचार; अनुदारदाता।
२.
अनेक वाक्यका पद छ्यासमिस हुँदा हुने वाक्यदोष।

सम्बन्धित शब्दहरू