कीर्ण

Romanized: kirn, keerna, keern, kiirn

छरिएको; फैलिएको; फ्याँकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
छरिएको; फैलिएको; फ्याँकिएको।
२.
ढाकिएको; भरिएको।
३.
राखिएको; रहेको।
४.
चोट परेको।

सम्बन्धित शब्दहरू