जीर्ण
Romanized: jirn, jeerna, jeern, jiirn
धेरै दिनको भएर थोत्रिसकेको; मक्किएको; गलिसकेको; पुरानो; थोत्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धेरै दिनको भएर थोत्रिसकेको; मक्किएको; गलिसकेको; पुरानो; थोत्रो।
२.
पचेको।
३.
राम्ररी पाकेको।