जीर्णोद्धार

Romanized: jirnoddhaara, jirnoddhaar, jirnoddhar, jeernoddhaara

पुरानो, थोत्रो वा भत्केबिग्रेको घर, मन्दिर, वस्तु आदिलाई सच्याई फेरि बलियो र राम्रो पार्ने काम; नवीकरण;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पुरानो, थोत्रो वा भत्केबिग्रेको घर, मन्दिर, वस्तु आदिलाई सच्याई फेरि बलियो र राम्रो पार्ने काम; नवीकरण; मरम्मत; स्थित्युद्धार।

सम्बन्धित शब्दहरू