आत्मोद्धार
Romanized: aatmoddhaara, aatmoddhaar, aatmoddhara, atmoddhaara
आफ्नो आत्मालाई सांसारिक बन्धनबाट मुक्त गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो आत्मालाई सांसारिक बन्धनबाट मुक्त गर्ने क्रिया।
२.
ब्रह्ममा मिल्ने क्रिया; मोक्ष।