आत्मतुष्टि
Romanized: aatmatushti, atmatushti, aatmatusti, atmatusti
आत्मज्ञानबाट उत्पन्न सन्तुष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आत्म+तुष्टि]
१.
आत्मज्ञानबाट उत्पन्न सन्तुष्टि।
२.
आफ्नो खुसी; मनको सन्तोष; आत्मसन्तोष।