आत्मत्यागी

Romanized: aatmatyaagi, aatmatyagi, atmatyaagi, aatmatyaagee

आत्मत्याग गर्ने; आफ्नो मतलब साध्नपट्टि नलाग्ने; स्वार्थ त्याग्ने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आत्मत्याग गर्ने; आफ्नो मतलब साध्नपट्टि नलाग्ने; स्वार्थ त्याग्ने ।

सम्बन्धित शब्दहरू