धर्मत्याग

Romanized: dharmatyaaga, dharmatyaag, dharmatyag, dharmatyaga

ना. धर्म छाड्ने काम; धर्ममा अविश्वास गर्ने काम; धर्मबाट विमुख हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. धर्म छाड्ने काम; धर्ममा अविश्वास गर्ने काम; धर्मबाट विमुख हुने काम।

सम्बन्धित शब्दहरू