धर्मतन्त्र
Romanized: dharmatantr, dharmatantra
ना. कुनै समाजको व्यवस्थाका निम्ति नीति र सदाचारसम्बन्धी नियमहरू लेखिएको ग्रन्थ; धर्मसम्बन्धी कुराको विवेचना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. कुनै समाजको व्यवस्थाका निम्ति नीति र सदाचारसम्बन्धी नियमहरू लेखिएको ग्रन्थ; धर्मसम्बन्धी कुराको विवेचना भएको शास्त्र।