गुणतन्त्र

Romanized: gunatantr, gunatantra

गुण वा योग्यताका आधारमा चलाइने शासन तन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गुण+तन्त्र]

1
गुण वा योग्यताका आधारमा चलाइने शासन तन्त्र।

सम्बन्धित शब्दहरू