गणतन्त्री

Romanized: ganatantree, ganatantrii, ganatantri

गणतन्त्रसम्बन्धी; गणतन्त्रका सिद्धान्तअनुरूपको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
गणतन्त्रसम्बन्धी; गणतन्त्रका सिद्धान्तअनुरूपको।
२.
गणतन्त्रको अनुयायी।

सम्बन्धित शब्दहरू