गणतन्त्रवादी

Romanized: ganatantravaadi, ganatantrawaadi, ganatantrawadi, ganatantravaadee

गणतन्त्रमा विश्वास गर्ने वा गणतन्त्रका सिद्धान्तअनुसार चल्ने; गणतन्त्रको पक्षपाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गणतन्त्रमा विश्वास गर्ने वा गणतन्त्रका सिद्धान्तअनुसार चल्ने; गणतन्त्रको पक्षपाती।

सम्बन्धित शब्दहरू